कैलालिमा करेन्ट लागेर एक जनाको मृत्यु भयको छ ।
जिल्लाको घोडाघोडि नगरपालिकामा करेन्ट लागेर वडा नम्बर १ का ३५ बर्षिय जनक लोहारको मृत्यु भएको हो ।
घर पलास्तर गर्ने क्रममा नाङ्गो तार लागेर उहाँको मृत्यु भयको
ईलाका प्रहरी कार्यालय सुखडका डिएसपि सागर बोहराले जानकारी दिनु भयको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीको भनाई रहेको छ।