Saturday, September 23, 2023

बिपी प्रतिष्ठानमा संक्रमित वृद्धको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका-२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको बिपी प्रतिष्ठानले जनाएको छ।  उनी तीन दिनअगाडि भर्ना भएका थिए। उनी उच्च रक्तचापका बिरामी पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *