Thursday, September 28, 2023

जसपा का युवा नेता गोपाल प्यारे चंदेल द्वारा बड़ा दशै,दिपावली तथा छठको शुभकामना व्यक्त

६ कार्तिक , कपिलवस्तु ।
तत्कालीन समाजवादी पार्टी कृष्णनगर नगरपालिका नगर अध्यक्ष तथा हाल जसपाका युवा नेता तथा समाजसेवी गोपाल प्यारे चंदेल द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै ,शुभ दिपावली तथा छठको सुभकामना व्यक्त गर्नुभएको छ।

चंदेलले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *