Thursday, June 1, 2023

ट्रेंडिंग शीर्षक

माओवादीको आठौं महाधिवेशन सम्पन्न,सहमतिबाटै केन्द्रीय सदस्यको घोषणा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिबाटै घोषणा गर्नुभएको केन्द्रीय सदस्यहरूको नाम पारित भएसँगै महाधिवेशन सम्पन्न भएको हो । निर्वाचनमार्फत

नकरोड सहकारीको १४औ वार्षिक साधरण सभा सम्पन्न :जैविक विविधता संरक्षण र महिला शसक्तिकरणमा उल्लेखनीय भूमिका

चाँदनी आचार्यसुखड १७ पौष । कैलालीको सुखडमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्य सहकारी संस्थाको १४औं वार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सनिबार सम्पन्न भएको छ ।घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा