Thursday, November 30, 2023

मुख्य समाचार

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

जेठ ३१, दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ।

समाजिक अन्धविश्वासकाे असर स्वास्थ्य चाैकीमा:पानी नदिँदा प्रसूति सेवा बन्द

जर्किनमा पानी बोक्दै पञ्चेश्वरका स्वास्थ्यकर्मी । तस्बिर : गोकर्ण दयाल / पानी नहुँदा प्रसूति सेवा बन्द भएको सूचना । बैतडी, जेठ ३० गते । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री

काठमाडौँ, २७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक

सर्बाेच्च अदालतकाे फैसला रेशम चाैधरीलाई जन्मकैद

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल

माया मेट्रो हस्पिटल र इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडबीच स्वास्थ्य सेवा दिने सम्झौता

धनगढीको चर्चित माया मेट्रो हस्पिटल र इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडबीच स्वास्थ्य सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार अस्पतालका निर्देशक डा. मोहन साउद र लघुवित्तका तर्फबाट सुदुर पश्चिम प्रदेश अन्तरगत अनुगमन कार्यलय अतरिया

युएसएआईडीको ‘सिकाइ’ कार्यक्रमले विपद् ब्यवस्थापनमा सहयाेग पुग्ने अपेक्षा

कैलाली , संयुक्त राज्य अमेरिकाले अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्‍ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रमको शुभारम्भ भएकाे जनाईएकाे छ ।उक्त कार्यक्रमले पश्‍चिम नेपालमा विपद्

महिलाहिंसाका घटना बढे,पीडितले न्याय पाउनुपर्छ

चाँदनी आचार्यधनगढी, महिलाहिंसाका घटना बढेपछि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पीडित महिलाले सहजै न्याय पाउने वातावरण बनाउनका लागि सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ । आईतबार आयोग अध्यक्ष पराजुलीले जिल्ला प्रहरी कार्यालय

प्राध्यापकहरुले गरे घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी

चैत्र,सुखड २२ । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका प्रध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । बुधवार आन्दोलनरत प्रध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन । विगत केही समय देखी

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला नेपाल सरकारले बनाउने

काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो !

काठमाडौं । चौतर्फी दबाबपछि नेपाल आयाल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाएको छ । भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको भन्दै चौतर्फी आलोचना हुन् थालेपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल