Thursday, June 1, 2023

शिक्षा

घोडाघोडी नगरपालिका बन्यो जिल्लाको छैठौं साक्षर नगर

चाँदनी आचार्यकैलाली,२९ पौष । कैलालीको घोडाघोडी नगरपालिका जिल्लामै छैठौं साक्षर नगरपालिका भएको छ । नगरपालिकाले विहीबार एक औपचारिक कार्यक्रम मार्फत साक्षर नगरपालिका घोषणा गरेको हो । प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेस सभा सदस्य अमर बहादुर

क्याम्पस परिसरमा टिकटक बनाउन रोक

सुखड, २६ मंसिर । कैलाली जिल्लाको मध्येवर्ति क्षेत्रमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले टिकटक बनाउन रोक लगाएको छ ।क्याम्पसले आईतबार एक सूचना जारीगर्दै क्याम्पस परिसरमा स्मार्ट फोनको प्रयोगगर्दै क्याम्पस पोशाकमा टिकटक बनाउने गरेको गुनासो आएकोले

कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन शिक्षा समितिको निर्देशन

१३ साउन । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन शिक्षा समितिले निर्देशन दिएको छ । समितिले विद्यार्थीलाई परीक्षाअघि नैै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । शिक्षा समितिले शिक्षा, विज्ञान तथा प्रविधि

स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

१३ साउन: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित

शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि हुम्लामा विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ। हिमाली जिल्ला भएकाले हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो। नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन

एसईईकाे आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेकाे र दुई दिन भित्रमा सार्वजनिक गर्ने जनाएकाे हाे। ‘कसरी एसईईको लागि

परिक्षा मोडालिटीको अध्ययन सुरू गरिँदै

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरू हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ

एसईई र कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै